Nepal Jana Khabar
हरेक जनताको खबर
७ भाद्र २०८३, आईतवार
ट्रेनडिंग

प्रधानमन्त्रीको बालकोट निवासमा प्रदर्शनकारीले लगाए आगो (भिडियो)

काठमाडौँ, २४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा आन्दोलनकारीले आगजनी गरेका छन्। भक्तपुरको बालकोटस्थित ओली निवासमा अहिले आन्दोलनकारीले आगजनी गरिरहेका छन्।

यो पनि पढनुस !!

आगजनीको कारण अहिले ओली निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ। त्यस क्षेत्रमा अहिले ठूलाे संख्यामा प्रदर्शनकारी भेला भएका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.