Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा रवि लामीछानेले बयान दिदै भने :

काठमाडौं ,१३ पौष देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा रवि लामीछानेले बयान दिदै भने : सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मैले सम्पति आर्जन गरेको छु । २७ करोड ८९ लाख रुपैयाँ ‘मेरो खातामा आउने जाने/गरेको ‘ट्रान्जेक्सन’ विवरण देखाइएको हो,’ ‘मेरो खातामा आउने जाने घुमेको घुम्यै भएर देखिएको हो। गैरकानुनी सम्पत्ति आर्जन गर्ने काम मैले गरेको छैन।’

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.