Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

जबरजस्तीकरणी गरिएको अभियोगमा चुडाल पक्राउ परेका छन्।

काठमाडौं , ८ पुस | जबरजस्तीकरणी गरिएको अभियोगमा चुडाल पक्राउ परेका छन्। सोमबार साँझ अन्तर्वार्ता दिइरहेकै क्रममा उनलाई साझा पोशाकमा खटिएका प्रहरीले सुकेधारा स्थित निवासबाट पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाडौँले यस मुद्दामा धरौटीमा छोडेता पनि उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश बदर गरेको हो। यही आदेशलाई आधार मानी प्रहरी वृत्त महाराजगंजले चुडाललाई पक्राउ गरेको हो। उनलाई पूर्पक्षमा राखी मुद्दा अनुसन्धान गरिने एक प्रहरी अधिकारीले बताएका छन्।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.