काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका उनी पार्टी केन्द्रीय कार्यालय घंटाघरबाट पक्राउ परेका हुन् ।
यो पनि पढनुस !!
लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।