Nepal Jana Khabar
हरेक जनताको खबर
१० चैत्र २०८१, सोमबार
ट्रेनडिंग

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित

गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पनि पारित गरेको थियो ।

१२ भदौ,काठमाडौँ -बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०८१’ प्रमाणित गर्नुभएको छ ।

गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पनि पारित गरेको थियो ।आज पनि सो बिधेयक सभामुखले प्रमाणित गर्नुभएको सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले बताउनुभयो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.