Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८१, सोमबार

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

काठमाडौं, २२ चैत । नेपाली सेनाका नवनियुक्त ५६ जना उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले पदोन्नती भएका उनीहरुलाई बुधबार जङ्गी अड्डामा आयोजित एक समारोहमा उपसेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

हवाई, प्राविधिक र विविध सेवा अन्तरगत नवनियुक्त ५६ जना उपसेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको जङ्गी अड्डाले जनाएको छ । सो कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.