Nepal Jana Khabar
हरेक जनताको खबर
५ श्रावण २०८१, शनिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ, ७ मंसिर । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। केहीबेर अघिबाट सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले निकट युवा संघले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्व सन्ध्यामा सुरु भएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ।

यो पनि पढनुस !!

एकअर्काविरुद्ध दुई समूहले गर्न लागेको प्रदर्शनमा झडप हुनसक्ने आशंकामा सरकारले राजधानी काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.