Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौँ, २२ भदौ । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ ।

महानगरपालिका प्रशासन विभागका प्रमुख दीपक अधिकारीले सूचना निकालेर काठमाडौँ १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको जनाएका हुन्।

यो पनि पढनुस !!

रिजालको ५३ वर्षको उमेरमा बिहीबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी गत आइतबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए।
रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा निर्वाचित भएका थिए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.