Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

बालुवाटार जग्गा हिनामिनामा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

काठमाडौं, १२ असार । बालुवाटारको सरकारी जग्गा हिनामिनामा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । सिआइबीले उनलाई पक्राउ गरेको हो ।

सो प्रकरणमा उनको पनि संलग्नता रहेको सिआइबी दाबी छ । यसअघि अख्तियारले उनलाई मुद्दा दायर गरेको थिएन ।

यो प्रकरणमा व्यापारी मिनबहादुर गुरुङ तथा मालपोतका कर्मचारीहरू पक्राउ परिसकेका छन् ।

 

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.