Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

काठमाडौं, २५ जेठ । नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरू हुँदैछ ।
अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् ।

अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन हुनेछ । यस महाधिवेशनमा देशभरीका ६५ जिल्लाका ४ सय बढी प्रतिनिधिको सहभागिता हुने संगठनका अध्यक्ष शम्भु श्रेष्ठले बताए ।

यो पनि पढनुस !!

यसअघि सचिवालय बैठकले २०८० वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यलाई मात्र प्रथम अधिवेशनमा प्रतिनिधिका भाग लिन पाउने निर्णय गरेको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.