Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

२९ न्यायाधीशका लागि दरखास्त आह्वान

काठमाडौं, २६ जेठ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, २ महिला, २ आदिवासी-जनजाति, २ मधेशी र १ दलित गरी २९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

यो पनि पढनुस !!

इच्छुक व्यक्तिले विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.