Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

एसईइको रिजल्ट नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह

काठमाडौं, २५ जेठ । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ ।

यो पनि पढनुस !!

महानगरले एक सूचना जारी गरेर कक्षा १० को नतिजा नआउँदासम्म कक्षा ११ मा भर्नासम्बन्धी कुनै पनि क्रियाकलाप नगर्न–नगराउन अनुरोध गरेको हो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.