धर्म संस्कृति वर्षभरका लागि समुदायको नेतृत्व चयन गर्दै मनाए थारू… Nepal jana Khabar माघ १ २०७८ शनिबार १७:२४ 0 तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षका रूपमा समुदायका लागि नयाँ नेतृत्व गर्दै माघीपर्व मनाएका छन् ।…
स्वास्थ्य १५ हजार परीक्षण गर्दा तीन हजार बढीमा सङ्क्रमण Nepal jana Khabar पुष २९ २०७८ बिहीबार १७:२३ 0 पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज…
समाचार बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर मात्र… Nepal jana Khabar पुष २८ २०७८ बुधबार १६:४२ 0 ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ । मकर…
समाचार नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकको… Nepal jana Khabar पुष २७ २०७८ मंगलवार १८:०९ 0 नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले…
शिक्षा भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द Nepal jana Khabar पुष २६ २०७८ सोमबार १६:५४ 0 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका…
स्वास्थ्य थप ९६८ मा कोरोना सङ्क्रमण पुष्टि Nepal jana Khabar पुष २३ २०७८ शुक्रबार १९:०२ 0 देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या बिहिबारभन्दा झण्डै दोब्बर हो ।…
स्वास्थ्य चौबिस जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि Nepal jana Khabar पुष २३ २०७८ शुक्रबार १७:०० 0 कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त…
समाचार कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक स¥यो Nepal jana Khabar पुष २३ २०७८ शुक्रबार १२:४७ 0 पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको…
अन्तर्राष्ट्रीय भारतमा थप ९० हजार ९२८ जना कोरोना सङ्क्रमित Nepal jana Khabar पुष २२ २०७८ बिहीबार १४:२४ 0 भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले…
स्वास्थ्य कोरोना भाइरस : ४३५ सङ्क्रमित Nepal jana Khabar पुष २१ २०७८ बुधबार १८:०२ 0 पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ४३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना…
समाचार तराईमा शीतलहर : जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन… Nepal jana Khabar पुष २१ २०७८ बुधबार १६:५८ 0 केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । विगतमा…
कृषि उखु किसानको बक्यौता अझै बाँकी Nepal jana Khabar पुष २० २०७८ मंगलवार २०:०१ 0 उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले बारम्बार सरकारलाई निर्देशन दिएको भए पनि अझै किसानले…
गण्डकी गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको… Nepal jana Khabar पुष २० २०७८ मंगलवार १९:४८ 0 राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ अन्तर्गत गण्डकी प्रदेशमा सत्ताधारी गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट…
राजनीति प्रचण्डको प्रतिवेदनमा समूहगत छलफल : कुन समूहको कहाँ ? Nepal jana Khabar पुष १२ २०७८ सोमबार २०:३७ 0 माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन…
स्वास्थ्य प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै Nepal jana Khabar पुष ४ २०७८ आईतवार ०९:४३ 0 पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर…
अपराध पैसा मोलमोलाई गरेको आरोपमा सिआइवीका सई पक्राउ Nepal jana Khabar मंसिर २८ २०७८ मंगलवार १६:०८ 0 गम्भीर प्रकृतिका विभिन्न घटनाको सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पु¥याउने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको…