Nepal Jana Khabar
हरेक जनताको खबर
१० बैशाख २०८२, बुधबार
ट्रेनडिंग

एसपीमा बढुवा गर्न २२ जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौँ, ३० बैसाख । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न २२ जनाको नाम सिफारिस गरेको छ ।
शुक्रवार बसेको बढुवा सिफारिस समितिको बैठकले २२ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेहरूको नाम समेत बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको छ । सचिवालयले बढुवा सिफारिस हुने प्रहरी नायब उपरीक्षकहरूले प्राप्त गरेको अंक समेत प्रकाशित गरेको छ ।

नामावली :

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.