काठमाडौं, १९ बैशाख । उपेन्द्र यादवले आज शपथ लिँदै छन् । बारा २ मा भएको उपनिर्वाचनबाट विजयी भएका उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई सभामुख देवराज घिमिरेले शपथ गराउनेछन् ।
यसअघि वैशाख १५ मा रास्वपाका सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका थिए ।
यो पनि पढनुस !!
प्रतिक्रिया