Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

सहमतीय राष्ट्रपति बन्न महन्थको दौडधुप

काठमाडौं, १० फागुन। आफुलाई सहमतीय राष्ट्रपतिको रुपमा आघि सार्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता महन्थ ठाकुरले राजनीतिक भेटघाटलाई तिब्र पारेका छन्। महन्थलाई सहमतीय राष्ट्रपतिको रुपमा अघि समर्थन गर्न आज लोसपा शीर्ष नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शिर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।

यो पनि पढनुस !!

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पुर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरूबीच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.