Nepal Jana Khabar
हरेक जनताको खबर
१० असार २०८३, बुधबार

मन्त्री श्रेष्ठ अकस्मात यातायात कार्यालय पुगेपछि…

काठमाडौँ, १८ पुस । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार एकान्तकुनास्थित यातायात कार्यालयमा अनुगमनका लागि पुगेका छन्।

उनी अकस्मात कार्यलय अनुगमनमा पुगेका हुन् ।

मन्त्री श्रेष्ठले यातायात कार्यालयको कामकारबाहीबारे जानकारी लिएको र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन दिएको बताइएको छ।

यो पनि पढनुस !!

यसअघि उनले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई तलव काटिने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.