Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

उनीहरुबीच शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।

यो पनि पढनुस !!

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको बालुवाटारले जनाएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.