Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

माओवादी केन्द्रबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रले पहिलो चरणमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीमा पठाउने भएको छ । माओवादीबाट अन्य मन्त्रीको टुङ्गो नलागे पनि केही नेताहरुको भने चर्चा सुरु भएको छ ।

माओवादीबाट अर्थ अथवा गृह मन्त्रीमा वर्षमान पुनको चर्चा छ । सत्ता गठबन्धनमा मन्त्रालय बाँडफँड हुदा पाउने मन्त्रालयको संख्या हेरेर, शक्ति बस्नेत, रेखा शर्मा, अमनलाल मोदी, सुदन किराँती, महेन्द्र राय यादव लगायत मन्त्री बन्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

यो पनि पढनुस !!

माओवादीको चुनाव चिन्हमा जितेका राय डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीका नेता हुन् । माओवादी नजिक रहेका स्वतन्त्र सांसद प्रभु साहको पनि मन्त्री बन्ने सम्भावना बलियो रहेको नेताहरुले बताए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.