Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

प्रचण्ड-माधवको देउवालाई नयाँ प्रस्ताव : तीन मध्य एक लिनुस्

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एक पद रोजेर लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

बाँकी रहेका दुई पदमा माओवादी र नेकपा एसले भागवण्डा गर्ने नयाँ प्रस्ताव देउवासमक्ष प्रस्तुत गरिएको हो ।

माओवादी र समाजवादीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै पार्टीले बाँडेर लिने र पहिलो रोजाइ कांग्रेसकै रहने प्रस्ताव गरेका हुन् ।

यो पनि पढनुस !!

तर, सभापति देउवाले भने यो प्रस्ताव नकारेका छन् । उनले पहिलो चरणमा प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने र राष्ट्रपति पनि छाड्न नसकिने बताएका छन् ।

अहिले गठबन्धनको निर्णायक छलफल जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.