Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

माओवादी केन्द्रबाट को-को बन्दैछन् समानुपातिक सांसद ?

काठमाडौँ, २३ मंसिर । माओवादी केन्द्रले प्रतिनिधिसभामा पठाउने समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउने तयारी गरेको छ । माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुंगो लगाउन आज दिउँसो तीन बजेका लागि पदाधिकारी बैठक बोलाएको छ ।

पदाधिकारी बैठकले क्लस्टर मिलाएर समानुपातिक सांसदको नाम टुंगो लगाउने तयारी गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ७५ हजार ६८४ मत पाउँदै १४ सिट पाएको छ ।

यो पनि पढनुस !!

निर्वाचन आयोगले थ्रेस होल्ड कटाएका दलहरूलाई समानुपातिक सांसदको नाम सिफारिस गर्न मंसिर २४ सम्मको समय दिएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.