काठमाडौँ, १८ मंसिर । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको प्रेसर कुकर बम नभएको पुष्टि भएको छ ।
भक्तपुरको लोकन्थलीमा रहेको बाँस्कोटाको घरमा आतबार बिहानै कम्पाण्डभित्र प्रेसर कुकर शंकास्पद अवस्थामा देखिएको थियो ।
यो पनि पढनुस !!
घटनास्थलमा पुगेको सेना र प्रहरीको डिस्पोजल टोलीले उक्त कुकरमा बम नभएको बताएको छ ।
सेनाको बम डिस्पोजल टोलीले प्रेसर कुकर बम जस्तो देखिएपनि बम नभएको प्रष्ट पारेको छ ।