Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

सुनसरी-४ बाट ज्ञानेन्द्र कार्की विजयी

काठमाडौं, १५ मंसिर । सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन्।

उनले एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

यो पनि पढनुस !!

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीको जितसँगै कार्की दोस्रो पटक संसद भवन प्रवेश गरेका छन्।

कार्की भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी -४ बाट चुनाव लडेर निर्वाचित भए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.