Nepal Jana Khabar
हरेक जनताको खबर
११ असार २०८३, बिहीबार

एमालेका नेता गोकुल बास्कोटा विजयी

काठमाडौं, ९ मंसिर । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा विजयी भएका छन्।

मतगणनाको सुरुवातदेखि नै नेपाली कांग्रेसका शिव हुमागाईंसँग पछि पर्दै आएका उनले मध्यक्रमपछि नतिजा उल्ट्याउँदै प्रतिनिधिसभामा सिट पक्का गरेका हुन्। बाँस्कोटाले हुमागाईंलाई हराउने क्रममा ५८ सय ६३ मतान्तर कायम गरे। बास्कोटाले ४५ हजार ३४५ मत ल्याए।

यो पनि पढनुस !!

पाँच दलीय गठबन्धनका लागि कांग्रेसका उम्मेदवार बनेका हुमागाइँ ३९ हजार ४८२ मतमा समेटिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले १० हजार ५७३ मत प्राप्त गरेका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.