Nepal Jana Khabar
हरेक जनताको खबर
११ असार २०८३, बिहीबार

बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

बागलुङ, ७ मंसिर । बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन्।

नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल दोस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिएका हुन्।

यो पनि पढनुस !!

२०७४ सालमा २८ हजार ८२७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.