Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

दिदी-बहिनी तथा दाजु-भाइ नहुनेका लागि भाइटीका लगाउन बालगोपालेश्वर मन्दिर खुला

काठमाडौँ, १० कात्तिक । भाइटीका लगाउन दिदी-बहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला रहने भएको छ ।

बर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने उक्त मन्दिर आज पनि खुल्ने भएको हो । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा तथा दर्शन गरी टीका लगाउने गर्दछन् ।

यो पनि पढनुस !!

काठमाडौँ महानगरपालिकाका अनुसार बिहीबार बिहानैदेखि उक्त मन्दिर भक्तजनका लागि खुला गरिएको हो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.