Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

बालाजुको लोलाङ हाइटमा भीषण आगलागी

काठमाडौँ, ७ कात्तिक । काठमाडौंको बालाजुस्थित लोलाङ हाइटमा भीषण आगलागी भएको छ । बालाजुस्थित लोलाङ हाइटमा एक जुत्ता कारखानामा आगो लागेको प्रहरीले जनाएको हो ।

आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित परिचालित भएका छन् । घटनास्थलमा ४ दमकल र आधा दर्जन पानी ट्यांकर पुगेका छन् ।

यो पनि पढनुस !!

आगलागीको कारण भने पत्ता नलागेको प्रहरीले बताएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.