Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

रोल्पामा गोला प्रथा गर्दा माओवादी निर्वाचित

रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत वरावर भएपछि गोलाप्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी वीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन् ।

सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.