सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। यो पनि पढनुस !! ह्वील लक र जरिवानापछि २५ वर्षीय पठाओ चालकको आत्मदाह प्रयास,… असार २६ २०८३ शुक्रबार ०८:२४ चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। ब्रेकिङ्ग समाचार