Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

कांग्रेस सभापतिको मतगणना : २७०० मत गन्दा देउवालाई १६१५ र कोइरालालाई १०६३

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा शेखर कोइरालाबीचको अन्तर फराकिलो भएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म दुई हजार ७०० मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ ।

यो पनि पढनुस !!

सभापतिका उम्मेदवार देउवालाई एक हजार ६१५ मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ६३ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.