Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

विश्व बैंक दाताहरूद्वारा अफगानिस्तानका लागि २८० मिलियन अमेरिकन डलर अनुमोदन

श्व बैंक दाताहरूले शुक्रबार अफगानिस्तानलाई मानवीय समस्याहरू सम्बोधन गर्न २८० मिलियन अमेरिकन डलर जारी गर्न अनुमोदन गरेका छन्।
अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताहरूले युनिसेफ र विश्व खाद्य कार्यक्रमलाई डिसेम्बरको अन्त्यसम्ममा सो रकम उपलब्ध गराउन सहमत भएको विश्व बैंकलाई उद्धृत गर्दै स्पुतनिकले उल्लेख गरेको छ।
विज्ञप्ति अनुसार युनिसेफले अफगानिस्तानमा अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्न अमेरिकी डलर १०० मिलियन प्राप्त गर्नेछ भने डब्लुएफपीले देशमा खाद्य सुरक्षा र पोषण सञ्चालनलाई सबल बनाउन १८० मिलियन डलर प्राप्त गर्नेछ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.