नेकपा (माअेावादी केन्द्र ) ले काठमाडौको तार्केश्वर नगरपालिको सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ माअेावादी केन्द्रले शनिवार नगरका ११ वटै वडामा सम्मेलन सम्पन्न गरेको छ ।
नगरपालिकाको सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको काठमाडौ जिल्ला समन्वय समिति सदस्य तथा तार्केश्वर सह इन्चार्ज बिना रानाले जानकारी दिईन ।
कुन वडामा कसको नेतृत्व
(नामावली सहित)
१) राजन बिडारी
२) राम लामा
३ ) ठाकुर धिताल
४) गुमान सिंह के सी
५) अनिल दाहाल
६) गायक डगोल
७ ) जगन्नाथ राजबाहक
८ ) हरि अधिकारी
९ ) मदन कुमार अधिकारी
१० ) राम प्रसाद पन्त
११ ) लोक बहादुर ढुगेल