Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

प्रेस सेन्टर नागार्जुनको प्रथम अधिबेशन सम्पन्न, ११ सदस्यीय नयाँ कार्यसमिति चयन

प्रेस सेन्टर नागार्जुनको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा निशम विक चयन

प्रेस सेन्टर नागार्जुनको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा निशम विक चयन
काठमाडौँ, १ मंसिर । प्रेस सेन्टर नागार्जुन नगरको पहिलो अधिबेशनबाट अध्यक्षमा निशम विक उत्सव चयन भएका छन् । सेन्टरको बुधवार सम्पन्न प्रथम अधिवेशनले बिकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा सरु अधिकारी, सचिवमा सरोज लामिछाने, काेषाध्यक्षमाअनिल लामिछाने र सदस्यहरूमा प्रकाश भट्ट, परिबेश पोखरेल, मदन नगरकोटी चयन भएका छन्। ४ सदस्य पछि थप गर्ने गरी नयाँ कार्यसमिति चयन गरिएको हो।

यो पनि पढनुस !!

नेकपा माओवादी केन्द्र नागार्जुन नगर कमिटिका इन्चार्ज प्रताव दानिको प्रमुख आथित्यतामा सम्पन्न अधिबेशनमा प्रेस सेन्टर उपत्यका प्रदेशका इन्चार्ज उपेश महर्जन, सह-इन्चार्ज कृष्ण लेकाली, प्रेस सेन्टर काठमाडौँका संयोजक सागर पन्त, पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव टेनिस रोका, कोषाध्यक्ष अर्जुन पन्त, पत्रकार महासंघ काठमाडौँका अध्यक्ष सूर्य सुवेदीलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.