Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

नुवाकोट की ( ११९ बर्षिय ) लामिछाने विश्व रेकर्ड मा ढिलाई

स्मरण रहोस हाल सम्म विश्वमा (११८ बर्ष ) की जापानी नागरिक कामो ताना काका नाममा उक्त रेकर्ड देखिएको छ ताना काका भन्दा जेष्ठ लामिछाने

नुवाकोटको ककनी गाउपालिका वडा न ८ थानसिङ निवासी छबिलाल की श्रीमती लामिछाने को आवास को लागी बाटुली लामिछाने फाउन्डेसनले निर्माण गरेको बाला भबन समेत बनाएर उहालाई हस्तान्तरण गरिईयको छ ा

यो पनि पढनुस !!

तर राज्यले उहालाई विश्वको जेष्ठ पहिचान दिलाउन ढिलाई गर्न हुदैन सिन्धुपाल्चोक को मेलम्ची नगरपालिका स्थित गिरानचौर मा विक्रम सबत १९५९ चैत्र १० गते आमा दिन्धि तिवारी र जयनारायण तिवारी बाट जन्मनु भयको उहाँ लाई बिक्रम सबत २०७० साल बैशाक २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटको टोलीले घरमै पुगेर नागरिकता दियको थियो ा
लामिछानेका लागी भबन बनाउन सहयोग गरेका बागमती प्रदेश सदस्यीय बद्री मैनाली लामिछाने लाई जिबित देबी हुन भन्दै उहाँ को नाम विश्व रेकर्ड मा लेखाउनका लागी आफ्नो तर्फबाट पनि आवश्यक सहजिकरण भईरहेको भन्दै रेकर्ड कायम भयमा मुलुकको र गाउँक‍ो नाम थप फैलने भन्नुभयो (१००) बर्ष भन्दा माथी पुगेका जेष्ठ नागरिकको मासिक भत्ता कम्तिमा (२५,००० हजार ) हुनेगरी बजेट तय गर्ने बनी पहल भईरहेको बताउदै एमाले नेता रहेका मैनालीले जेष्ठ नागरिकबारे अध्यन को लागी कलेज खोल्ने तिर सोच्नु पर्ने बताउनुभयो ा नेपालमा (१०० बर्ष) भन्दा माथिका जेष्ठ नागरिक( ४००० हजार) भन्दा माथी रहेकाछन स्मरण रहोस हाल सम्म विश्वमा (११८ बर्ष ) को जापानी नागरिक कामो ताना काका नाममा उक्त रेकर्ड देखिएको छ ा
ताना काका भन्दा जेष्ठ लामिछाने लाई नेपाल ले प्रक्रियामा ढिलाई गरेको ले उक्त विश्व प्रसिद्धि मा ढिलाई भयको छ ा

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.