Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलद्वारा पार्टीबाट छुटिएर गएका नेतालाई पूर्ण फर्कन आग्रह

उहाँले पूर्व एमालेका नेताहरुलाई एमाले दोलखा काठमाडौँ मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै आफ्ना गहकिला तर्क प्रस्तुत गर्नुभयो

काठमाडौँ २७ भदौ दोलखामा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजित गरेको एक कार्यक्रममा बोल्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी छोडेर नयाँ दलमा जानुभएका नेता-कार्यकर्तालाई पूर्ण एकचोटी पार्टीमा फर्कन आग्रह गर्नुभएको छ।

एमाले पार्टी विभाजनको संघारमा नपुगेको भन्दै उहाँले केही व्यक्तिले पार्टी छोडेर जाँदैमा आफ्नो पार्टीलाई केही फरक नपर्ने तर्क व्यक्त गर्नुभयो। एमाले एकता आफूले चाहेको भन्दै फेरि एकपटक पार्टीमा क्रियाशील हुन उहाँले पूर्व एमालेका नेताहरुलाई एमाले दोलखा काठमाडौँ मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै आफ्ना गहकिला तर्क प्रस्तुत गर्नुभयो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.