Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

हरितालिका तीज नजिकिदै गर्दा बजारमा सुनको अभाव

दैनिक सुनको माग ३५ किलो

हिन्दू महिला नारीहरूले व्रत बसी धुमधामका साथ मनाइने पर्व हरितालिका तीज नजिकिदै गर्दा बजारमा सुनको अभाव भएको छ। विगतको समयहरूमा हरितालिका तीज नजिकिएसँगै हिन्दू धर्मावलम्बी महिलाहरूको सुन पसलमा घुईचो लाग्ने गरेको व्यबसायीहरूको भनाई छ।
तर यस वर्ष भने बजारमा सुनको अभाव भएको कारण सुन व्यबसायी मर्कामा पर्ने सुनचाँदी व्यवसाय संघले जनाएको छ। सुनचाँदी व्यवसायी संघले तीजको कारण दैनिक सुनको माग ३५ किलो पुगेको र आयात कम हुँदा बजारमा सुनको चरम अभाव देखेको बताएको छ। हरितालिका तीज नजिकिदैं गर्दा बजारमा सुनको अभाव देखिएपछि व्यबसायी र उपभोक्ताहरू मर्कामा परेका छन्।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.