Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा नेताहरुबीच छलफल

सतारूढ गठबन्धनको नेताहरुबीच आज मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ। सत्ता गठबन्धनको भागबन्डामा नेपाली कांग्रेसलाई प्रधानमन्त्री सहितको सात मन्त्रालय दिने निर्णय भएको छ। त्यसैगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टीका नेतालाई ६ मन्त्रालय र सबै पार्टीको नेतालाई एक/एक राज्यमन्त्री पद मा नियुक्त गर्ने र छिटो मन्त्रीपरिषद्लाई पूर्णता दिने र मन्त्रीपरिषद् विस्तार गर्ने निर्णय गरेको छ।मन्त्रीपरिषद् विस्तार गर्ने विषयमा बिभिन्न सतापक्ष गठबन्धनको शीर्ष नेताहरुबीच बहस भईरहँदा लोकतान्त्रिक समाजवादी पार्टीको नेताहरुलाई सरकारमा सहभागी गराउने बिषयमा भने कुनै निर्णय भएको छैन। यसैगरी अब केही दिनमा मन्त्रीपरिषद्ले पूर्णता पाउने भएको छ। सत्तापक्ष गठबन्धनको सरकारले देश र जनताको हकहितमा के कस्तो काम गर्छ त्यो भने हेर्नै बाँकी छ।

मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा नेताहरुबीच छलफल
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.