Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

नेकपा एकिकृत समाजवादी पार्टीमा नेतृत्व चयन

नेकपा एमालेबाट छुट्टिएर पार्टी अलग गरेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका माधबकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टीमा आज नेतृत्व चयन भएको छ। आज नेतृत्व चयनभएसँगै ‌संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मतले चयन भएका छन्। यसैगरी राष्ट्रिय सभाको नेतामा बेदुराम भुसाल चयन भएका छन्। ‌।यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीमा आज संसदीय दलको बिधान मस्यौदा समिति गठन भएको छ। संसदीय बिधान समितिमा भवानी खाबुङ,निरादेवी जैरु, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी रहेको छ। ३० संसद रहेको नेकपा एकीकृत समाजवादी अबको नेतृत्वले नेकपा एकिकृत समाजवादी कसरी देश र जनताको हकहितमा काम गर्छ भन्ने आमचासोको विषय बन्न पुगेको छ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.