Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

कक्षा १२ को विद्यार्थीलाई कोरोनाको खोप बितरण

कक्षा १२ को विद्यार्थीलाई तुरुन्त खोपको व्यवस्था गर्ने वातावरण अनुकूल बनाउन प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएपछि स्वास्थ्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को विद्यार्थीलाई खोप‌ दिईरहेको र खोप खरिद प्रकिया अघि बढाएको जानकारी दिएको छ।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.