चालू आर्थिक वर्षको २०७८/७९ पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले बढेको छ। विगतको बर्षको तुलनामा निर्यात बढेपनि व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड पुगेको भन्सार विभागको भनाई छ। नेपालमा विगतको तुलनामा अहिले निर्यात बढ्नु सकरात्मक पक्ष रहेको भन्सार विभागको भनाई छ। आगामी दिनहरुमा नेपालको अर्थतन्त्र उकास्न र व्यापार घाटा कम गर्न, देशमा उत्पादन भएको साम्रगी निर्यात गर्ने बिषयलाई जोड दिदैं उपयुक्त कदम चाल्नु अति नै आवश्यक छ।प्रकाश कपाली (सह-सम्पादक)
ट्रेनडिंग