Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा सञ्चालन

विश्वव्यापी रूपमा फेरिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै निर्धारित समयमा हुने भनिएको परीक्षा रोकिएपछिको लामो समयपछि कक्षा १२ का बिद्यार्थीहरुलाई भौतिक उपस्थितिमा परीक्षा लिन संसदीय समितिले निर्देशन दिएको छ। शैक्षिक सत्रलाई असर पर्ने भएकाले कक्षा १२ को परीक्षा समयमा गराउन र भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न संसदले जोड दिन आग्रह गर्दै राष्ट्रिय परीक्षा बोर्डको ध्यानकर्षण गराएको छ।प्रकाश कपाली (सह-सम्पादक)

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.