Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

उच्च शिक्षाको लागि सहुलियत ऋण प्रदान गर्ने विश्व बैंकको निर्णय

उच्च शिक्षाको लागि सहुलियत ऋण प्रदान प्रदान गर्ने विश्व बैंकको निर्णय। उच्च शिक्षाको अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई विश्व बैंकले सहुलियत ऋण प्रदान गर्ने निर्णय गरेको छ। विश्व बैंकले नेपालको उच्च शिक्षामा विशिष्टताको लागि ६० मिलियन अमेरिकी डलर अर्थात् ७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता उपलब्ध गराउने निर्णय गरेको हो।प्रकाश कपाली ‌( सम्वाददाता )

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.