काठमाडौ । नेपाल जनखबर तथा जनआवाज मिडिया नेटवर्क प्रा.लि. परिवारका तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आदरणीय पाठकवर्ग, शुभचिन्तक एवं आम नेपाली नागरिकहरूमा आउँदै गरेको शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यी पावन पर्वहरूले सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, आपसी सद्भाव, एकता र नयाँ उत्साह ल्याओस्। समाजमा प्रेम, भाइचारा र सहिष्णुता अझ प्रगाढ बनोस् भन्ने कामना गर्दछौँ। सत्य, निष्पक्षता र जनताको आवाज बुलन्द गर्दै सधैँ तपाईंहरूको साथमा।शुभ दीपावली तथा छठ पर्व २०८३ को हार्दिक मंगलमय शुभकामना! नेपाल जनखबर परिवार जनआवाज मिडिया नेटवर्क प्रा.लि.
यो पनि पढनुस !!