Nepal Jana Khabar
हरेक जनताको खबर
२६ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

सुनको मूल्यमा ठूलो उछाल, एकैदिन तोलामा १० हजार ४०० ले वृद्धि।

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु १० हजार ४०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९५ हजार १०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला रु पाँच हजार ९२० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढाव, डलरको विनिमय दर र भूराजनीतिक अवस्थाका कारण स्थानीय बजारमा पनि यसको प्रभाव देखिएको व्यवसायीहरूको भनाइ छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.