Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँचैवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँचैवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टी स्रोतका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर–५ मा रास्वपाको तर्फबाट बालेन शाह उम्मेदवार बन्ने भएका छन्। सो क्षेत्रमा उनको प्रतिस्पर्धा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हुने बताइएको छ। यसैबीच, उम्मेदवारीका लागि बालेन शाहले काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएको दाबी गरिएको छ। रास्वपाले छिट्टै औपचारिक रूपमा उम्मेदवारहरूको सूची सार्वजनिक गर्ने जनाएको छ

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.