Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

शिशिर खनाल काठमाडौँ–६ बाट उम्मेदवार, रास्वपा मैदानमा सक्रिय।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका छन्। खनालले सामाजिक न्याय, समान अवसर र जनताको वास्तविक समस्यालाई संसदसम्म पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार गरिब, युवा, असहाय र दलित समुदायको आवाज प्रतिनिधित्व गर्ने उद्देश्यका साथ उनले चुनावी मैदानमा उत्रिएका हुन्। उम्मेदवार घोषणा पछि खनालले मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रीय विकास र जनताका माग सम्बोधनमा सक्रिय भूमिका खेल्ने वचन दिएका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.