काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार परित्याग गरेपछि देशले भोगिरहेको राजनीतिक, आर्थिक र सामाजिक संकटप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा जारी भिडियो सन्देशमा उनले विगत दुई दशकमा देशको अवस्था झन् जटिल बन्दै गएको उल्लेख गर्दै भने, “हिजो देश बन्न सकेन कि भन्ने चिन्ता थियो, आज त देश नै जोगिन्छ कि जोगिँदैन भन्ने निराशा पैदा भएको छ।”
ट्रेनडिंग