Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

रास्वपा–उज्यालो नेपाल पार्टी एकता भंग,।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति भंग भएको छ। पार्टी स्रोतले जानकारी दिएका अनुसार, कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव राखेपछि विवाद उत्पन्न भएको थियो। रास्वपाका नेताहरुले उक्त प्रस्ताव अस्वीकृत गरेपछि पूर्व सहमति अन्ततः एकताभंग मा परिणत भएको बताइएको छ। राजनीतिक विश्लेषकहरुका अनुसार यस घटनाले आगामी चुनावी रणनीति र गठबन्धन प्रक्रियामा असर पार्न सक्ने देखिन्छ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.