Nepal Jana Khabar
हरेक जनताको खबर
२९ जेष्ठ २०८३, शुक्रबार

गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यमा उमेदवार चक्रे मिलन

निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि मिलन गुरुङ (चक्रे मिलन) लाई उमेदवार बनाएको छ। लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका चक्रे मिलन स्थानीय स्तरमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण तथा स्थानीय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको दाबी गरेका छन्। एमालेले गोरखा–२ मा विकास, सुशासन र जनमुखी एजेन्डालाई प्राथमिकतामा राखेर चुनावी अभियान अगाडि बढाएको जनाएको छ। चक्रे मिलनको उमेदवारीसँगै गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक गतिविधि थप तातिएको छ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.