Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

८ कम्युनिस्ट घटकको एकतापछि जन्मियो: ‘नेपाली कम्युनिस्ट पार्टी’

काठमाडौं, १७ कात्तिक । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न ८ कम्युनिस्ट घटकबीचको एकतापछि बनेको पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएकाे छ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचकाे एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएकाे हो। एकता राष्ट्रिय सम्मलेन कात्तिक १९ गते गर्ने तय भएको छ। एकतामा सहभागी हुने दलहरुकाे बैठकले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति गरेकाे सहभागी एक नेताले जानकारी दिए।

एकता सम्मेलन १९ गते बिहान ११ बजे क्वीन पार्टी प्यालेस सुकेधारामा हुनेछ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.